You are viewing the translated version of अनुसन्धान केन्द्र.

Section 16
अनुसन्धान केन्द्र
(१) विश्वविद्यालयमा अनुसन्धान तथा नवप्रवर्तन सम्बन्धी कार्य गर्नका लागि आवश्यकता अनुसार अनुसन्धान केन्द्रहरू रहन सक्नेछन्‌ ।

(२) अनुसन्धान केन्द्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।